ICT Training for Principals and Teachers in Kanchan Rural Municipality

An ICT training has been conducted for teachers and principals at Haraiya Secondary School which was organized by Education, Youth & Sports division of Kanchan Rural Municipality. The participants were also trained on using internet for education and utilizing nepalese local platforms like kullabs.com to find study materials, notes, questions answers and implement tests in the classrooms.

पौराणिक शिक्षा प्रणालीलाई अल्बिदा

सायद यही कुरा बुझेर नै होला शिक्षा मन्त्रालयले सामुदायिक बिद्यालयहरुमा ब्रोड्ब्यान्ड ईन्टरनेटको जडान र प्रयोगलाई प्राथमिकता हालसालै दिएको छ। तर के ईन्टरनेट मात्र यो समस्याको समाधान हो त? ईन्टरनेटको प्रयोगले मानिसको हातहातमा सारा संसारनै पुर्याई दिन्छ अहिलेका स्मार्ट भनाउदा फोनहरुको माध्यमबाट। ईन्टरनेटलाई हाम्रो शैक्षिक प्राणालीमा सदुपयोग गराउन के गर्नुपर्ला भन्ने कुरामा भने कमै नीतिनिर्माता र बिद्यालय संचालकहरुको सोच पुगेको छ होला।

Kul Labs gets selected as A High Flying Idea in the Gala round of Idea Studio Nepal

Kul Labs, Nepal MEd and Artemisia Oil Secure Impact Investment by Idea studio Nepal.

Asteroid Day Nepal

From Kathmandu "Asteroid Day" is fixed at NAST... This is organized by Nepal Astronomical Society.

For Registration: https://docs.google.com/forms/d/e/1FAIpQLSfrgcDUTe3VEpUxkVrcplPgF-2RPpzIhmlTtL4ZvoSr8dil_Q/viewform

For more Info: https://www.facebook.com/Asteroiddaynepal/

 

नेपाल

यो कविता कक्षा ५ कि छात्रा अनिशा लामाको रचना हो | उनी पिस नेपाल एकेडमीकी छात्रा हुन् |

शुभकामना ! पीस नेपाल

यो कविता कक्षा ५ को छात्र दिपेश के.सीको  रचना हो | ऊ पिस नेपाल एकेडमीको छात्र हो |

हामी विधार्थी

यो कविता कक्षा ९ कि छात्रा बीना लोको  रचना हो | उनी पिस नेपाल एकेडमीकी छात्रा हुन् |

गरौ हातेमालो

यो कविता कक्षा ८ कि छात्रा अनुषा लामाको  रचना हो | उनी पिस नेपाल एकेडमीकी छात्रा हुन् |