Subject: Nepali
अज्ञात पक्ष - कुनै काम विगतको समयमा भइसकेको तर अहिले आएर मात्र थाहा पाइएको अवस्था बुझाउने क्रियापदको पक्षलाई अज्ञात पक्ष भनिन्छ| अज्ञात पक्ष जनाउनका लागी धातुमा एछु , एछौ , एछ्स ,एछ आदि जोडिएर अज्ञात बनेका हुन्छन्|
सूत्र : धातु + ए + 'छ' क्रियारूप
खा + ए छु = खाएछु
मैले बासी रोटी खाएछु|
खा + ए छन् = खाएछन |
उनीहरुले गोरुको मासु खाएछन|
खा + ए छ = खाएछ
रामले सुगुरको मासु खाएछ|
© 2019-20 Kullabs. All Rights Reserved.